लक्ष्यहरुः

  • सार्वजनिक सेवामा सदाचार, नैतिकता र जवाफदेहिता प्रवर्द्धन गर्ने।
  • अनियमितता र भ्रष्टाचारको रोकथाम तथा नियन्त्रणका लागि निगरानी एवम् सतर्कता प्रणालीको सुदृढीकरण गर्ने।
  • सबै तहका सार्वजनिक संस्थाहरुमा सुशासन कायम गर्न सहयोग गर्ने।
  • सेवा प्रवाह र विकास निर्माण कार्यमा पारदर्शिता, प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्ने।